
काठमाडौं, माघ ६ भारतको पूर्वोत्तर राज्य असमका जनगायक लोहित गोगई नेपालमा सम्मानित भएका छन् । असमिया भाषी भएर पनि मानवतावादी गीत–सङ्गीतका माध्यमबाट नेपाली भाषा एवम् संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत

पुस्तक भावी पुस्तालाई समेत उपयोगी छः कोइराला काठमाडाैं, पुस २७ विश्वयात्रीद्वय नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले लेखेको भारत, भूटान र म्यानमार देश यात्रामा आधारित संस्मरण ‘देखेको विश्व

इटहरी, पुस २३ संगीत साधना प्रतिष्ठान, इटहरीको अध्यक्षमा संगीतकार तथा गायक राम धामी चयन भएका छन् । शुक्रबार सम्पन्न प्रतिष्ठानको साधरणसभाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहेका

काठमाडौँ, पुस १६ लेखिका सुष्मा खड्काद्वारा लिखित ‘सिमल’ नामक उपन्यास सार्वजनिक भएको छ । प्रेममा आधारित सो उपन्यासलाई हास्य कलाकार तथा लेखक हरिवंश आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरे ।

काठमाडाैं, पुस १६ नेपाली साहित्य विधामा दिनानुदिन नयाँ–नयाँ स्रष्टाहरुको जन्म भईरहेका बेला रत्न राज्य लक्ष्मी क्याम्पस (आर.आर.) की विद्यार्थी सुष्मा खड्काले उपन्यास सिमल लिएर उपस्थित भएकी छन् । आज साहित्य जगतमा

बुटवल, पुस ११ नेपाल प्रज्ञा प्रतिष्ठान र छन्दवादी समाज नेपालको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमामा शुक्रबार र शनिबार दुई दिने बृहत् छन्द कविता महोत्सव आयोजना गरिएको छ । सो महोत्सवको पहिलो

खानीखोला (धादिङ), पुस ११ लायन्स तथा लियो क्लब अफ पिस, खानीखोलाद्वारा सञ्चालित खानीखोला सार्वजनिक पुस्तकालयले चितवनका कवि मुकुन्द खलपात्रको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ । अराजक अक्षर समूह

काठमाडाैं, पुस १० चित्रकला र कवितामा कलम चलाउँदै अाएका स्व अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धलाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएकाे छ। २०३३ साल भदौ

काठमाडौँ, पुस ८ कवि शशि लुमुम्बुले आज आफ्नो एकल कविता वाचन गरी माक्र्सवादी चेतनालाई आत्मसात् गरेर वर्गीय भावनालाई सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ । जनसाहित्यिक मञ्च नेपालले आज आयोजना गरेको

काठमाडौँ, पुस ७ कवि तथा प्राज्ञ श्रवण मुकारुङले यस वर्षको जसराज किराती प्रतिभा पुरस्कार पाउने भएका छन् । अग्रज कवि जसराज किरातीको सम्मानमा बेलायत तथा नेपालमा रहेका उनका शुभचिन्तक तथा