
काठमाडौं, असोज १३ नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा केही समय यता देखिएको विवाद् सम्बन्धमा अध्ययन गरी सुझाव दिन विज्ञहरुको समिति गठन गरेको छ । प्रतिष्ठानले बिहिवार काठमाडौमा पत्रकार सम्मेलन गरी नेपाली

काठमाडौँ, असाेज १२ मध्ययुगीन भारतका अन्तिम सन्तकवि एवम् धार्मिक एकताका प्रतीक महामति प्राणनाथको ३९९औँ जन्मजयन्तीका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक प्राज्ञिक सङ्गोष्ठीको आयोजना गरेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति

काठमाडौँ, असोज ११ अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय कवि गोष्ठीमा सहभागी कविले कृतिका मध्यमबाट विभिन्न

काठमाडौँ, असोज ९ पत्रकार गोपाल खनालले लेख्नुभएको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन भएकाे छ । कार्यक्रममा नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग

काठमाडौँ, असाेज ८ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

काठमाडौँ, असोज ५ शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेकाे छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बुधबार सो पुरस्कार राजकर्णिकारलाई प्रदान गरेका

काठमाडौं, असोज ४ मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने

उहिलेको होली, हामी गाउँले केटाकेटीका लागि फागु थियो । होली त धेरै पछि भारतबाट नेपाल प्रवेश गरेको हो अङ्गीकृत नागरिक भएर । पहिले होली एकै दिन खेल्थे नेपालभरि । फागुलाई

काठमाडौँ, असाेज २ नेपाली वर्ण विन्यास विवादको बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समस्या समाधानका लागि तयार रहेकाे जनाएकाे छ । प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दे समस्या समाधान गर्न तयार रहेकाे जनाएकाे हाे

‘नेपालको पशुपतिनगरबाट दार्जिलिङ जाने बाटोमा सीमाना नाउँ गरेको एउटा बस्ती छ । त्यो बस्तीको पश्चिम किनारमा एउटा चिहान छ । त्यो नेपालको चिहान डाँडो हो । त्यसैले नेपालका लिम्बूहरुले त्यहाँ