देश

मंसिर ७ भित्रै संविधान संशोधनको प्रस्ताव पेश हुन्छ : पुन

काठमाडौं, मंसिर ३ सरकारले यहि मंसिर ६ वा ७ गते संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका

चित्त नबुझेका कुरामा व्यंग्यात्मक गीत गाउँनुस् : ओली

काठमाडौं, कात्तिक ३ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले देश र जनताको हित हुने काम नगरे अर्थात नेताहरुको काम प्रति कलाकारको चित्त नबुझेका कुराहरुमा व्यांग्यात्मक

संविधान संशोधन भई कार्यान्वयन हुन्छ : देउवा

धनगढी, मंसिर ३ सत्ता साझेदार पार्टी काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गरेका छन् । उनको सम्मानमा नेपाली काँग्रेस कैलालीले कैलालीमा

भारतमा सवारी दुर्घटनामा परी ४ नेपाली बेपत्ता

प्यूठान, मंसिर ३ भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा बिहीबार नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर

कपाले तमासुक जोगाउन र कसैको इच्छा पुरा गर्न संशोधन हुँदैन : ओली

काठमाडौं, कात्तिक ३ पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपाले तमासुकलाई जोगाउन र कसैको इच्छा पुरा गर्न संविधान संशोधन नहुने बताएका छन् । शुक्रबार प्रेस

सुनकाे भाउ घट्याे

काठमाडाैं, मंसिर ३ सुन अाज शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रममा छ । सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५

भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको पार्टीबीच एकिकरण हुँदै

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकिकरण हुने भएको छ । स्रोतका अनुसार एकिकरणपछि पार्टीको कार्यकारी अध्यक्ष बाबुराम भट्टराईलाई बनाईने छ

नेपालमा भएका भारू साट्न राष्ट्र बैंकका यस्ता छन् सर्त

काठमाडाैं, मंसिर ३ नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र

परीक्षाफल प्रकाशित

काठमाडाैं, मंसिर २ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

नेपाली बृहत शब्दकोष सच्याइने

काठमाडाैं, मंसिर २ पछिल्लो संशोधित नेपाली भाषाको वर्णविन्यासमा विवाद भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० को प्राज्ञिक परिषद् बैठकले शब्दकोष सच्याउने निर्णय