
अमेरिका समाजले पठाएको ८ लाख र भोजपुरे सेवा समाज काठमाण्डौले पठाएको १ लाख मंगलबार मात्र अग्नी पीडितलाई वितरण गरिएको छ । याे रकम भाेजपुरे सेवा समाज काठमाडाैंका अध्यक्ष पासाङ दाेर्ची

चितवनको सिमसार क्षेत्रमा चराको प्रजाति थपिँदै गएको छ । ३ वर्षको अन्तरालमा मात्रै ७ प्रजातिका चरा थपिएको पाइएको छ । तीन वर्षअघि ४७ प्रजातिका चरा फेला परेकोमा हालै गरिएको अनुगमनमा

सल्यान, माघ १८ राप्ती राजमार्गको दाङ सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट नजिकै बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते भएका छन । लुम्बिनीबाट सल्यान आउँदै गरेको ना ४ ख ७६४६ नं. बस बिहान

सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका

गौरादहको माउण्ट एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सीपल घिमिरे यस अघि झापाको अध्यक्ष हुंदै केन्द्रीय सदस्य थिए । समितीको बरिष्ठ उपाधक्ष्यमा हेमराज अधिकारी –तेह्रथुम) उपाध्यक्ष एल.डी.राई (झापा) उपाधक्ष्य कविन्द्र मण्डल(सुनसरी),सचिबमा टिका

भूतपूर्व बेलायती सेनाहरुको सँस्था भोजपुर वेलायत सेवा समाजले भोजपुर भोट्टेपसलका आगलागि पिडित लाई रहात रकम वितरण गरेको छ । समाजले सोमवार भोजपुर सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको

स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको पचहत्तर दर्ता स्थलमा नाम दर्ता गराएका मध्ये ७ सय ९७ महिला र १२ सय ३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यलयका सूचना अधिकारी दिव्यश्वरी

जिल्लाको च्याङग्रे स्थित सिंहदेवी प्राथमिक विद्यालयको ३९औं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वि.सं. २०३५ साल माघ १६ गतेकै दिन स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा विद्यालयको स्थापना भएको

गोर्खा वेलफेयर स्किम (जिडब्लुएस) का नेपाल निर्देशक जोन र जिडब्लुएस कार्यालय भोजपुरका प्रमुख क्याप्टेन राजन राईसहितको टोलीले शनिबार भोजपुर बहुमुखी क्याम्पसको स्थलगत अवलोकन भ्रमण गरेको छ ।