
सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक

अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ

रुपन्देही जिल्ला २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार

सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन्

स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि भोजपुरमा १३ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अन्तिम मिती माघ १७ सम्म भोजपुरमा १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी

आफ्ना दिवङ्गत पितृको स्मृतिमा झापाको गौरादह–१ स्थित मोति माध्यमिक विद्यालयमा एकजना दाताले अक्षयकोषको स्थापना गर्नुभएको छ । विद्यालयका पूर्वप्रधानाध्यापक धनपति दङ्गालले आफ्ना पिता विष्णुलाल र माता छलमायाको स्मृतिमा रु दुईलाख

भोजपुर सदरमुकामको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नस्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनमा फेला परेका म्याद गुज्रिएका विभिन्न खाद्यपदार्थहरु नष्ट गरिएको हो

सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् । सुरुवातमा सहकारीको कुल पुँजी रु तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिनुभयो

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरे पनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको हो