
भाेजपुरकाे पर्यटकियस्थल मैयुङ डाँडामा महाेत्सब हुने भएकाे छ । भाेजपुर र खाेटाङकाे सिमावर्ती क्षेत्र मैयुङ डाँडामा अागामी बैशाख १ देखी ३ गतेसम्म महाेत्स हुन लागेकाे हाे ।

बिश्व कुष्ठरोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आइतवार जिल्लामा क्रियाशिल पत्रकारसँग गरको अन्तरक्रियाका क्रममा भोजपुरमा २०७० साल यता ११ जना कुष्ठरोगीका बिरामी देखा परेका भए पनि हाल छ जना मात्र

जिल्लाको सानोदुम्मा गाविसमा उनी धागोको विभिन्न पहिरनहरु बनाउने होजियारी तालिम–कार्यशालाको उद्घाटन शुरुवात भएको छ । अढाइ महिना अवधि सम्म चल्ने उक्त तालिम कार्यशाला स्थानीय विसौनी महिला बचत तथा ऋण सहकारी

जिल्ला बाल कल्याण समितिको आयोजनामा भोजपुर सदरमुकाममा भएको तीन दिने घटना ब्यवस्थापन कार्यप्रवाह सम्वन्धी तालिम पश्चात जिल्लामा हुने सवै खालका बालबालिकासँग सम्वन्धित घटनाहरु ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो ।

यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन भइरहेको पाइएको छ ।

धनकुटाको बेलहारामा विमानस्थल निर्माण हुने भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि मात्र कामले गति लिने भएको हो ।

नगरपालिकाभित्रको फोहर व्यवस्थापन, सवारी आवागमन व्यवस्थापन र नगर गस्तीका लागि पहिलोपटक नगर प्रहरी नियुक्त गरेर परिचालन गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत भानुक्त न्यौपोनेले बताउनुभएको छ ।

महिला तथा बालबालिका कार्यलय भोजपुरको तथ्याङ्ग अनुसार हालसम्म महिला चार सय १ र पुरुष तीन सय ८३ गरी सात सय ८४ जनाले जेष्ठ नागरीकको परिचयपत्र लिएको महिला विकास कार्यलयका सुचना
भोजेन्द्र बस्नेत सोलुखुम्बु, माघ १२ मङ्गलबार साँझ काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो । चार महिनासम्म राजधानीमा उपचार

सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् ।