
काठमाडौं, पुस १६ नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रत्येक बर्षझै याे पनि मञ्चले “रक्तदान जीवनदान” भन्ने नारा सहित यही पुस २३ गते कार्यक्रमको आयोजना गर्न लागेको

इलाम, पुस १६ करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको

उदयपुर, पुस १६ उदयपुर जिल्लाकै पहिलो प्रहरी बीट शुक्रबार गाईघाटमा उद्घाटन भएको छ । स्थानीय जनताको प्रत्यक्ष सहयोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट स्थापना भएको प्रहरीबीटको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले

भाेटराज रार्इ उदयपुर, पुस १४ उदयपुरको बेल्टारबसाहा नगरपालिका, कार्यालय प्रमूख विहिन बनेको छ । नगरपालिकामा भर्खरै सरुवा भइ आएका नगरअधिकृत हरिप्रसाद चापागाईले विभिन्न विदा, परीक्षा जस्ता बहाना बनाउदै हिड्ने र

असिम दुङमाली पौवादुङमा (भोजपुर) पुस १४ विश्वचर्चित नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राईको जीवनीमा आधारित वृत्तचित्र “मिरा राई” को प्रदर्शन उनकै गृहजिल्ला भोजपुरमा हुने भएको छ । वृत्तचित्र प्रदर्शनको निम्ति

उदयपुर, पुस १४ गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात

झापा, पुस १४ पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् । दुवैजना दिदीभाई हुन् । रत्नजितले

काठमाडाैं, पुस १३ व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ । सभामुख, उपसभामुख, महासचिव र सचिव रहेकाे व्यवस्थापन समितिको मंगलबारको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव

भोेजपुर, पुस १२ नेपाल कै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई सम्मान गरिएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज भोजपुरले आफ्नो २९ औ स्थापना दिवसको अवसरमा परियारलाई

बुधबार तेश्रो अडिसन दमकमा धरान, पुष १३ मुलुकभरी रहेका पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्दन तथा नेपाली कला सस्कार संस्कृृतीको संरक्षण सम्बद्र्दन गर्दै बाह्य तथा आन्तरीक क्षेत्रमा स्थापीत गराउने द्येश्यले गत बर्षबाट