
क्वालालाम्पु, पुस १२ भोजपुरबाट वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका भोजपुरेहरु संगठित भएका छन । २५ डिसेम्बर २०१६ का दिन मलेसियाको कोतारायमा भेला भएर भोजपुरेहरुले “भोजपुर सेवा समाज मलेसिया”को गठन गरेका हुन्

मोरङ, पुस ११ पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त रजिस्ट्रार प्रमिला थापालाई साेमबार औपचारिक बधार्इ ज्ञापन गरेको छ । बधार्इ कार्यक्रममा सरोकार समाज का अध्यक्ष सन्जिब रोकाहाले विश्वविद्यालयको केन्द्रिय कार्यालय गोठ गाउँ

भाेजपुर, पुस १० यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोपमा अाइतबार भोजपुर बजार बस, ट्याक्सी र ट्याक्टरले घेराउ गरिएको छ । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं.को

काठमाडौँ, पुस १० नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा गोला प्रथाबाट दिपीनकुमार श्रेष्ठ चयन भएका छन् । विसं २०७२ माघ २५ गते भएको सङ्खुवासभा काँग्रेस जिल्ला कार्यसमितिको निर्वाचनमा दिपीनकुमार श्रेष्ठ

भाेजपुर, पुस १० भोजपुर नगरपालिकामा बसको ठक्करवाट शनिबार अपरान्ह एक बृद्धा गम्भिर घाइते भएकी छन् । भोजपुरबाट चखेवा तर्फ जाँदै गरेको को १ ख ३३६९ नं को बसले भोजपुर नगरपालिका–३

काठमाडौँ, पुस १० भोजपुरका आगलागी पीडितका लागि सामुदायिक सेवा केन्द्र बौद्ध, काठमाडौँले राहत स्वरुप नगद ५९ हजार १ सय २० रुपैयाँ सहयोग गरेको छ । सामुदायिक सेवा केन्द्र, भोजपुरकी अध्यक्ष लीलामाया

कास्की पहिलो स्थानमा भोटराज राई उदयपुर, पुस ९ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत उदयपुरको गाईघाटमा शनिबारबाट आर्चरी खेल प्रतियोगिताको पहिलो चरणमा विभिन्न इभेन्ट्स्का खेलहरु सन्चालन भएका छन् । सदरमुकाम गाईघाटस्थित

भाेजपुर, पुस ८ भाेजपुरका अागलागी पीडितलार्इ सुनसरीमा रहेका भाेजपुरेहरूले अार्थिक सयहाेग प्रदान गरेका छन् । भाेजपुरकाे विभिन्न ठाउँबाट सुनसरीकाे इटहरी उप महानगरपालिका वडा नं १७,२० र २२ मा बसाेबास गर्ने भोजपुरेहरुबाट १ लाख २७

भाेजपुर, पुस ७ भोजपुरको छिनामखु गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको छ । गाविसका ५६० घरमा सबैले सुधारीएको चुल्हो निमार्ण गरेपछि गाविसका अध्यष सचिव गणेश प्रधानको अधयक्षता तथा मिलन भण्डारीको

खोटाङ, पुस ७ आगलागीबाट विस्थापित बनेका सुन्तले गाविसका दुई घर मगर परिवारलाई प्रवासमा रहेका नेपालीले राहत रकम उपलब्ध गराएका छन् । प्रवासी युवाले आगलागीबाट घर सहित सबै सामग्री जलेर विस्थापित