प्रदेश

भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययन पुस १५ बाट हुँदै

भाेजपुर, पुस ६ भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययनका लागि आगामी पुस  १५ गतेबाट टोली परिचालन हुने भएको छ । जिल्ला बवकास समितिको बैठक कक्षमा बुधबार सम्पन्न जिल्ला समन्वय समितिको

सुम्निमा पोलिटेक्निकल इन्टिच्युट भोजपुरमा अखिल गठन

भोजपुर, पुस ६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) सुम्निमा पोलिटेक्निकल इन्टिच्युट भोजपुरमा डम्बर शाहीको अध्यक्षतामा ४२ सदस्यिय क्याम्पस इकाइ कमिटी गठन भएको छ । नव गठित सङ्ठनमा पुर्ब मेची देखि

भोजपुरका आगलागी पीडितलार्इ आर्थिक सहयोग प्रदान

भोजपुर, पुस ६ भोजपुरका आगलागी पीडितलार्इ आर्थिक सहयोग प्रदान हुन थालेको छ । विभिन्न ठाउँमा जुटेको आर्थिक सहयोग भोजपुर क्षेत्र न‌ १ का सांसद ए‌व पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले २ लाख

भाेजपुरमा पुस १० गतेबाट मतदाता नामावली संकलन हुने

भाेजपुर, पुस ५ जिल्ला निर्वाचन कार्यालय भोजपुरले यही पुस १० गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । भोजपुरको ५४ गाविस र २ नगरपालिकामा पुष १० गतेदेखि माघ

भोजपुरका अग्नी पीडितलार्इ सुनसरी सेवा समाजको चार लाख सहयोग

भोजपुर,  पुस ४ भोजपुरका अग्नि पीडितलाई भोजपुर–सुनसरी सेवा समाजले सोमबार राहत वितरण गरेको छ । समाजका अध्यक्ष सहितको एक टोलीले सदरमुकाम भोजपुर स्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैविक प्रकोपले तयार पारेको

दुई प्रतिभा सम्मानित

उदयपुर, पुस ३ भर्खरै मानवअधिकार बर्ष सम्मान पुरस्कार २०७३ बाट सम्मानीत मानवअधिकारकर्मी नजबुल खान “निलम” लाई एक समारोहकाबीच आईतबार उदयपुरमा पनि सम्मान गरिएको छ । आठौं मानवअधिकार राष्ट्रिय महाभेलाबाट शान्ता लक्ष्मी

दुर्घट्नामा दुई जनाको मृत्यु

झापा , पुस ४ पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी-५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित

अजम्बर काङमाङलार्इ मातृशाेक

काठमाडाैं, पुस ४ संघीय समाजवादी फाेरम नेपालका केन्द्रिय सचिव अजम्बर रार्इ काङमाङलार्इ मातृशाेक परेकाे छ । उहाँकी अामा कितापश्वरी रार्इकाे अाज बिहान ७४ बर्षकाे उमेरमा निधन भएकाे हाे । क्यान्सर

सुनकोसी जिप दुर्घटना : ६ को मृत्यु, एक बेपत्ता (नामसहित)

सिन्धुली, पुस ३ सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७

पत्रकार महासंघ उदयपुर अाफ्नै भवनमा

भाेटराज रार्इ उदयपुर, पुस १ नेपाल पत्रकार महासंघ शाखा उदयपुरले अाफ्नै भवनमा कार्य सन्चालन थालेको छ । शाखाको नव निर्मित भवनको विहिबार न उद्घाटन भएपछि शाखाले अाफ्नै भवनबाट कार्य सन्चालन थालेको