
काठमाडौं, पुस ३ कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोड्ढ स्वीकारिन्।

क्वालालाम्पुर, पुस १ काभ्रेकाे गाेकुले गाविस स्याप्लेडाँडा ७ का बिरामी अपिल कुमार भाेलान तामाङलार्इ मलेसियामा रहेकाे तामाङ समाज मलेसियाले अार्थिक सहयाेग प्रदान गरेकाे छ । गरिबीका कारण अाैषधी उपचार गर्न समस्यमा

काठमाडौं, मंसिर ३० बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना

लण्डन, मंसिर २६ बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु

युएई, मंसिर २३ रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार

काठमाडौँ, मंसिर १४ बेलायतको प्रतिष्ठित साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार नोभेम्बर २६ तारिकका दिन फोकस्टोनमा

लन्डन, मंसिर १३ गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जनाहरू सुनाइन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को नवौँ

युुएर्इ, मंसिर ९ संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका

युएर्इ, मंसिर ९ संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । जसमा भाेजपुरका भोजपुरका खेमराज कटुवाल समेत रहेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि

काठमाडौं, मंसिर २ बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेर बिभिन्न समास्यामा परेका १७ जना घरेलु महिला कामदारलाई नेपाली दूताबास कुबेतको पहलमा उद्दार गरि नेपाल फर्काईएको छ । आफू कार्यरत घर छाडी