प्रदेश

जोखिममा भोजपुर सदरमुकाम

भाेजपुर, मंसिर ८ लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन् । अधिकांश कच्ची

भाेजपुरका अागलागी पीडितलार्इ के भने प्रचण्डले ?

भाेजपुर, मंसिर ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुरका आगलागी पीडितकाे पुर्नस्थापनका लागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् । अागलागीबाट क्षति भएका घरको अवलोकनका लागि मंगलबार अपरान्ह हेलिकप्टरबाट भोजपुर पुगेका प्रधानमन्त्री दाहालले आगलागी

प्रतियोगितात्मक साकेवा सिलि सम्पन्न

भाेजपुर, मंसिर ६ जिल्लाको सानोदुङमा थर्पूमा शनिबार उद्घाटन भएको साकेवा सिलि प्रदर्शन कार्यक्रम साेमबार सम्पन्न भएको छ । किरात उधौली चाडको अवसरमा तीन दिने वृहत साकेवा सिलि–नाच प्रतियोगिता आयोजना गरिएको

भाेजपुरका अग्निपीडितलार्इ पूर्व सञ्चारमन्त्रीकाे पहिलाे सहयाेग

काठमाडाैं, मंसिर ६ भोजपुरका अग्निपीडितलाई पूर्व सूचना तथा सञ्चारमन्त्री एंव भाेजपुर क्षेत्र नं २ का सांसद शेरधन रार्इले अार्थिक सहयाेग प्रदान गरेका छन् । साेमबार क्षति भएका घरको अवस्था बुझ्न र

१५ मेगावाटको इर्खुवा खोला बी जलबिद्युत योजना विवादमा

भोजपुर, मंसिर ६ जिल्लाको उत्तरी इर्खुवा खोलामा निर्माण हुने इर्खुवा खोला बी जलबिद्युत योजना बिबादमा परेको छ । गुनासो, उजुरी तथा सुझाब आह्वानपत्र बदनियतपूर्बक मिती गुजारेर टाँस गरेपछि योजना बिबादको

भाेजपुरका अग्निपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग, सरकार माैन

भोजपुरका सांसदहरू शेरधन रार्इ, कृपासुर शेर्पा, ज्ञानेन्द्रबहादुर कार्की, जयन्ती रार्इले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशका दुर्इ ठूला पार्टी र सांसदरूले

अागलागी पछिकाे भाेजपुर (मनै रूने तीन तस्बिर)

काठमाडाैं, मंसिर ६ अाइतबार साँझकाे अागलागीले भाेजपुरका ७ घर जलेर पूर्ण रूपले नष्ट भए । कराेडाैंकाे क्षति भयाे । भाेजपुर नगरपालिका ५ भाेटेपसल सप्तधारा छेउमा दाँतका लहर झैं मिलेर बनेका

भाेजपुर अागलागीमा क–कस्का घर परे ?

काठमाडाैं, मंसिर ५ अाइतबार साँझ भाेजपुर सदरमुकाममा अागलागी हुँदा ७ घर जलेर पूर्ण रूपले नष्ट भएका छन् । भाेजपुर नगरपालिका ५ भाेटेपसलमा रहकाे मिलन ज्वेलर्सवाट ग्याँस पड्केर सुरू भएकाे अागलागी

हेर्दा हेर्देे भाेजपुर सदरमुकाम यसरी जल्याे, अागाेे नियन्त्रणमा (फाेटाे फिचर)

भाेजपुर सदरमुकाममा अाइतबार ५ बजेतिरबाट सुरू भएकाे अागालागी नियन्त्रणमा अाएकाे छ । भाेजपुर सदरमुकामकाे भाेटेपसलमा रहेकाे मिलन ज्वेलर्सबाट अागलागी सुरू भएकाे थियाे । पसलमा रहेकाे ग्यास पट्केर अागलागी भएकाे बताइएकाे

भाेजपुरकाे भाेटेपसलमा अागलागी हुँदै

भाेजपुर सदरमुकामकाे भाेटेपसलमा अहिले अागलागी भइरहेकाे छ । ग्यास पट्केर अागलागी भएकाे बुझिएकाे छ । अागाेले चार घर जलेका छन् भने नियन्त्रणकाे प्रयास भइरहेकाे तर नियन्त्रणमा नअाएकाे स्थानीयले बताएका छन्