प्रदेश

भाेजपुर अदालतले ५ कराेड जरिवाना असुल गर्न बाँकी

भाेजपुर, कार्तिक ३० जिल्ला अदालत भोजपुरले हालसम्म ३ लाख ८१ हजार ३ सय पच्चिस रुपैया जरिवाना असुल गरेको बताएको छ । कुल ४ करोड ६९ लाख ३१ हजार १ सय

यस्ताे बन्याे भाेजपुरकाे स्थानीय तह पुर्नसंरचना

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले ९ वटा स्थानीय तह रहने गरी पुर्नसंरचना अायाेगमा सिफारिस पेश गरेकाे छ । सात वटा गाउँपालिका र दुर्इ वटा नगरपालिका रहने गरी प्राविधिक

दुर्घटनामा महिलाको मृत्यु

कलैया, कात्तिक २९ बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा आज बिहान ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

गोर्खा वेलफेयरले भोजपुर क्याम्पस निर्माण गरिदिने

भोजपुर, कार्तिक २८ भोजपुरस्थित गोर्खा वेलफेयर कार्यालयको तर्फबाट भोजपुर बहुमुखी क्याम्पसको लागि भवन निर्माण गरिदिने सम्झौता पत्रमा अाइतबार एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । गोर्खा वेलफेयर भोजपुरका प्रमुख क्षेत्रीय वेलफेयर अफिसर

प्रहरीप्रति मृतकका अाफन्तकाे गुनासाे

राजन समीप भोजपुर, कार्तिक २८ आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको मृतकका आफन्तले शंका गरेपनि प्रहरीले हाल सम्म अनुसन्धानका लागि कसैलाई नियन्त्रणमा नराखेको आफन्तले गुनासो गरेका छन् । खोटाङ फेदी ८

स्थानीय तहकाे संरचनालार्इ लिएर भाेजपुरका स्थानीय थप अान्दाेलित

स्थानीय थप अान्दाेलित भाेजपुर, कार्तिक २७ स्थानीय तहकाे संरचनालार्इ लिएर काेटबासी थप अान्दाेलित भएका छन् । प्रस्तावित गाउँपालिकाकाे केन्द्रलार्इ लिएर स्थानीयले विराेध स्वरूप शनिबार गाविसमा कालाे झण्डा गाढेका छन् । टाेल–टाेेलबाट

कर्मचारी संगठनको अध्यक्षमा पराजुली

भोजपुर, कार्तिक २७ नेपाल निजामती कर्मचारी संगठन भोजपुरको १० औं जिल्ला अधिवेशनले रेवती प्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन गरेको छ । जिल्ला विकास समितीको सामुदायिक

पूर्व क्याम्पस प्रमुखकाे बिदार्इ

भाेजपुर, कार्तिक २६ भोजपुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हेमन्त राईको एक समारोहका बीच बिदाई कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा राई २०६९ साल बैशाख २७ गतेदेखि २०७३ बैशाख २६

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, कार्तिक २६ बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भाेजपुर- चखेवा बस चल्न थाल्याे, स्थानीय हर्षित

भाेजपुर, कार्तिक २६ भोजपुरबाट चखेवासम्म बस सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । केहीदिनदेखी बस सञ्चालनमा आउने भनिएपनि बाटोको खराबीका कारण भोजपुरदेखी छिनामखुको सिर्जली भन्ने स्थानमा सम्म बस सञ्चालनमा रहेको