
भाेजपुर, मंसिर १७ भोजपुरको टक्सार–९ स्थित दारेगौडामा स्काभेटरले फालेको माटोको डल्लोले किचेर एक बालक घाइते भएका छन् । उन्नती नेपाल संस्थाद्धारा सञ्चालित सडक मर्मतको क्रममा आज अपरान्ह स्थानिय तिलक बहादुर

भाेजपुर, मंसिर १७ भोजपुरका अग्नी पीडितलाई भारतीय भूपु सैनिक संघले आर्थिक सहयोग गरेको छ । संघले जिल्ला दैवि प्रकोप उद्धार समितीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा मार्फत नगद

भाेजपुर, मंसिर १६ जिल्ला दैवी प्रकोप उद्धार कोषमा संकलित रकम भोजपुरका अग्नि पिडितलाई वितरण गरिएको छ । संकलित रकम मध्ये पूर्णरुपमा घर नष्ट भएका ८ घरलाई प्रतिशतको आधारमा १३ लाख

भाेजपुर, मंसिर १६ सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावकाे बिरोधमा एमाले भातृसंगठन अनेरास्ववियु र युवा संघ भोजपुरले सदरमुकाममा बिरोध ¥याली निकालेका छन् । राष्ट्र हित विपरित संशोधन प्रस्ताव दर्ता गराएको

खोटाङ, मंसिर १६ नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा

रसुवा, मंसिर १६ पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको आज धुन्चेमा लोकार्पण गर्नुभयो । जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा तयार गरिएको उक्त योजना ५६ पृष्ठको छ ।

भोजपुर, मंसिर १६ भाेजपुर जिल्लामा एचआइभी एड्सबाट सातजना सङ्क्रमित भएको पाइएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नाराका साथ आज विश्व एड्स दिवसको अवसरमा यहाँ आयोजित अन्तक्र्रियामा सो

मुस्ताङ, मंसिर १६ अत्याधिक चिसो बढेपछि मुस्ताङको उपल्लो क्षेत्रमा स्थापित प्रहरी चौकी एकआपसमा गाभिन थालेका छन् । चिसोका कारण लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र सुर्खाङका सर्वसाधारण मङ्सिर पहिलो सातादेखि

भाेजपुर, मंसिर १४ सामुदायिक सेवा केन्द्र भोजपुरले जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यलय भोजपुरसँगको सहकार्यमा सो सेवा केन्द्रले

गुल्मी, मंसिर १४ जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार