प्रदेश

भोजपुरको सुन्तला सुनका रुपमा स्थापित

भोजपुर, मङ्सिर ५ पछिल्लो समय भोजपुरको सुन्तला सुनको रुपमा स्थापित हुन थालेको छ । यहाँका किसानले दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साटने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन

सुन्तलेमा अागलागी, दुई घर जलेर नष्ट

खाेटाङ, मंसिर ५ खोटाङको सुन्तलेमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । खोले पकाउनेक्रममा सल्किएको आगोले सुन्तले–८ का ललितबहादुर मगर र पदमबहादुर मगरको घर जलेर नष्ट भएको हो

सुनसरीमा भारतीय व्यापारीको गाेली हानी हत्या

इनरुवा, मंसिर ५ सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ । भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद

अब हतुवागढी, सिद्दकाली र याेगमायकाे तस्बिर हुलाक टिकटमा

काठमाडाैं, मंसिर २ हुलाक सेवा विभागले भाेजपुरका तीन वटा प्रशिद्द ठाउँ र व्यक्तिका हुलाक टिकट प्रकाशनमा ल्याएकाे छ । हतुवागढी, सिद्दकाली मन्दिर र याेगमाय तस्बिर अंकित टिकट प्रकाशनमा ल्याएकाे हाे

खेलकुद प्रतियाेगिता सम्पन्न

सुदीप अधिकारी भोजपुर, मंसीर १ भोजपुरकाे चाैकीडाँडामा खुल्ला डबल ब्याडमिन्टन र खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । ईन्द्रावती युवा क्लब तिन्तामा चौकीडाँडाकाे अायाेजनामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

भाेजपुरकाे कुन गाउँपालिकाकाे केन्द्र कहाँ ?

काठमाडाैं, मंसिर १ दोभाने, खाटाम्मा, चौकिडाडा र कुलुङ गाविस योगमाया गाउँपालिकामा रहने छन् भने यसकाे केन्द्र चाैंकीडाँडा पखुमटार/तिनतामा मा रहने प्रस्ताव गरिएकाे छ । कुदाककाउले, नेपालेडाडा, केउरेनीपानी, मुलपानी, तुङ्गेछा किमालुङ्ग,

गाेगनेमा स्वास्थ्य शिविर हुँदै

भाेजपुर, मंसिर १ न्यौपाने समाज केन्द्रिय कार्य समिति काठमाण्डौ र रणबम गण भोजपुरको आयोजनामा गोगने गाबिसमा स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । विद्यश्वर माबि गोगनेको ७६ अाैं बार्षिक उत्सवको अवसरमा १ दिने

पात्लेपानी धुँवारहित गाविस घाेषणा हुँदै

भाेजपुर, मंसिर १ सामुहिक अभियान भोजपुरले दक्षिणी पात्लेपानी गाबिसलाइ घरभित्रको धुवारहित गाबिस घोषणा गर्ने भएको छ । अभियानले यही मङ्सिर ९ गते पात्लेपानीलाइ घरभित्रको धुवारहित गाबिस घोषणा गर्ने भएको हो । सुधारिएको

विद्यालयलार्इ सामाग्री वितरण

भाेजपुर, मंसिर १ नेपाल वैंक लिमिटेड भोजपुरले आफ्नो ८० औँ बार्षिक उत्सवको अवसरमा विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेकाे छ । भोजपुर नगरपालिकास्थित पुरानो डवलीमा रहेको आदर्श शिशु प्रथामिक विद्यालयलाई खेलकुद तथा

भाेजपुरकाे कुन गाविस कुन गाउँपालिकामा गाभिने भए ?

काठमाडाैं, कार्तिक ३० स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले ९ वटा स्थानीय तह रहने गरी पुर्नसंरचना अायाेगमा सिफारिस पेश गरेकाे छ । यसअघि भाेजपुरमा दुर्इ नगरपालिका थिए भने ५४ गाविस थिए