प्रदेश

भोजपुरको सिस्नेरीमा गुरूकुल स्थापना

भाेजपुर, कार्तिक २६ भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने याङ्गपाङ्ग गाउँ विकास समितिको सिस्नेरीमा स्थानीय बासिन्दाको पहलमा श्री कटका सामुदायिक गुरूकुलको स्थापना गरिएको छ । मुलुकमा संस्कृत शिक्षा लोप हुँदै गएको

सेन्चुरी मसला उद्योगमा आगलागी

माेरङ, कात्तिक २५ मोती दुगडको टंकी सिनुवारीमा रहेको सेन्चुरी मसला उद्योगमा आगलागी भएको छ । आज बेलुका ७ बजेदेखि आगलागी भइरहको प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको

भूकम्प पीडित कृषकलार्इ अनुदान

भाेजपुर, कार्तिक २५ जिल्ला पशु सेवा कार्यालय भोजपुरले भुकम्पबाट पूर्ण क्षति भएका कृषकहरु मध्य छनौट तथा मुल्याङ्कनको आधारमा अनुदान वितरण गर्ने भएको छ । कार्यालबाट संञ्चालन गरिने चालु आर्थिक वर्ष

स्थानीय तहकाे संरचनालार्इ लिएर भाेजपुरका गाउँमा अान्दाेलन

भाेजपुर, कार्तिक २५ संयुक्त गाउँपालिका समन्वय समिती इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत तिम्मा गाविसमा गाविस स्तरीय भेला तथा अन्तरक्रिया गरेको छ ।

विनायोको भोजपुरमा च्यारीटी सो

भोजपुर, कार्तिक २४ पुर्वेली लोगगितका सर्जक तथा किरात संस्कृतिमा लामो समयदेखि काम गर्दै आईरहनुभएका जीतेन राईद्धारा निर्मित चलचित्र विनायोको भोजपुरमा च्यारेटी शो सम्पन्न भएको छ ।  किराती मिथकमा आधारित चलचित्र

भोजपुरमा सर्वसाधारणले गर्ने विकासका काम असफल बनाउनमा नेताहरु नै सक्रिय

  काठमाडौं, कात्तिक २४ भोजपुरको षडानन्द नगरपालिकाका स्थानिय नागरिकहरू विकास निर्माणको अभियानमा लागेपछि त्यसलाई असफल बनाउन स्थानीय नेताहरू लागि परेका छन् । उक्त नगरपालिकाका नागरिकहरूले राजनीति त्यागेर विकास निर्माणको अभियानमा

विद्यार्थी बोकेको बस दुर्घटना

कञ्चनपुर, कात्तिक २४ विद्यार्थी बोकेर ल्याउँदै गरेको म १ ख ६०७ नम्बरको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको

खोटाङ सेवा समाज बेलायतले सातवटा एम्बुलेन्स दिने

खोटाङ, कार्तिक २१ खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीका

अागाेले जलेर भाेजपुरमा बालककाे ज्यान गयाे

भाेजपुर, कार्तिक २० भाेजपुरकाे लेखर्क गाविस ५ मा अागाेले जलेर एक बालककाे ज्यान गएकाे छ । शनिबार बिहान ९ बजेतिर घरमा काेही नभएकाे बेला घरछेउको पालीमा आगो लाग्दा ५ वर्षिय

दमकल खरिद गर्ने

मोरङ, कार्तिक २० स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ । आगलागीबाट