प्रदेश

बसले ठक्कर दिँदा भाेजपुरमा एक जनाकाे ज्यान गयाे

भाेजपुर, कार्तिक २० गएराती भाेजपुरबाट लेगुवा जाँदै गरेकाे बसले ठक्कर दिँदा एक जनकाे ज्यान गएकाे छ । भाेजपुर नगरपालिका ६ दुम्सिकामा बेलुका ६ बजेतिर बसले ठक्कर दिँदा साेहि ठाउँका २८ बर्षिय

छुट्टै गाउँपालिकाको माग राख्दै भाेजपुरका ८ गाविसका स्थानीय आन्दोलित

भोजपुर, कार्तिक १९ संयुक्त गाउँपालिका समन्वय समिती इलाका नं ८ र ९ ले छुटै गाउँपालिको माग राख्दै आन्दोलित भएका छन् । शुक्रबार सयौंको सङ्ख्यामा भोजपुर सदरमुकाम आएका सर्वसाधारणले नाराबाजी गर्दै जिविसमा

भोजपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

भोजपुर, कात्तिक १९ भोजपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार वास्तिम–४ बस्ने २७ वर्षीया सुष्मा बस्नेतको धारिलो खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

नेपाली चेली मीरा राई ‘एडभेन्चर्स अफ द इयर’ अवार्डको मनोनयनमा, यसरी भाेट गरेर जिताअाैं, नेपालकाे शान बढाअाैं

१९ कात्तिक, काठमाडौं नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका

भोजपुरमा बिरामीको चाप बढ्यो

भोजपुर, कार्तिक १९ दसैँ तिहार सकिएलगत्तै भोजपुरमा बिरामीको चाप ह्वात्तै बढेको पाइएको छ । नेपालीको महान् चाड दसैँ र तिहारमा खानेकुरामा चिल्लोपदार्थ बढी भएपछि ग्यास्ट्राइटिस, रुघा, निमोनिया, टाइफाइड र ज्वरोका बिरामीको

अलबिदा पृथीमान सर !

काठमाडाैं, कार्तिक १८ गत कार्तिक १२ गते सडक दुर्घटनामा परी मृत्यु भएका भाेजपुरकाे रानिवास गाविसस्थित सगरमाथा उच्च माविका सह-प्रधानाध्यापक पृथीमान रार्इकाे अाज अन्तिम संस्कार गरिएकाे छ । रार्इकाे शवयात्रमा हजाराैंकाे उपस्थिति

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं, कात्तिक १८ धरानमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना यात्री घाइते भएका छन् । धरान–८ तीनकुनेमा आज  दिउँसो यात्रीबहाक बस र स्र्कापियो जिप

मारुती भ्यानको ठक्करबाट दुईजनाको मृत्यु

उर्लाबारी (मोरङ) कार्तिक १८ मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ

अब दमकमा पनि सर्प संग्रहालय

झापा ,कार्तिक १६ नेपाल रेडक्रस सोसाइटीले झापाको दमकमा सर्प संग्रहालय स्थापना गरेको छ । सर्पको विषयमा अध्ययन गर्न चाहनेलाई सघाउन रेडक्रसले यो संग्रहालय बनाएको हो । सर्पदंशका विरामीको उपचारसँगै संग्रहालय

भोजपुरे होटल एण्ड लजमा गाेली चल्याे

इटहरी, कार्तिक १६ सुनसरीको तरहरा स्थित भोजपुरे होटल एण्ड लजमा मंगलबार बिहान गोली चल्दा दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार बिहान ८ बजेतिर चलेको हो