प्रदेश

दुर्घटनामा पाँचजनाको मृत्यु

तेह्रथुम, मंसिर २६ तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडकखन्डअन्तर्गत् गढीभीरमा आइतबार यात्रीबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र दुईजनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा

सानोदुम्माली युवाहरुले गरे अनुकरणीय कामको शुरुवात

असिम दुङमाली भाेजपुर (सानोदुङमा) मंसिर २५ जिल्लाको सानोदुम्मा चौकीबारीमा स्थानीय युवाहरुले अनुकरणीय कामको शुरुवात स्वरुप शनिवार सामूदायिक भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय युवाहरुको

गुल्मी ११ दिनदेखि ठप्प

गुल्मी, मंसिर २५ सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन आज यहाँ लाठी जुलुस प्रदर्शन गरिएको छ । सरकारले

प्याउली र अन्नपूर्णमा स्वास्थ्य शिविर हुँदै

भाेजपुर, मंसिर २५ भाेजपुरकाे प्याउली र अन्नपूर्ण गाविसमा वृहत स्वास्थ्य शिविर हुँदैछ । प्याउलीमा भाेलि २६ गते र अन्नपूर्णमा २८ र २९ गते शिविर हुन लागेकाे हाे । दाँवाली मिलन

पूर्वयुवराज्ञीद्वारा विद्यालय भवन शिलान्यास

गोरखा, मंसिर २४ पूर्वयुवराज्ञी हिमानी शाहले आज पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गर्नुभएको छ । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो ।

चोरी गर्ने तीन जना पक्राउ

भक्तपुर, मंसिर २४ चिनियाँ नागरिकको ३५ लाख रुपैयाँ चोरी गरी फरार रहेका तीन जनालाई शुक्रबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। चोरी गरी फरार रहेका रामेछाप लखनपुरका १७ वर्षीय तीर्थबहादुर थापामगर,

झापाका पत्रकार ढकालकाे निधन

झापा, मंसिर २४ झापाका अग्रज पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवार राति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग

ब्याडमिन्टनमा भाेजपुरकाे दबदबा कायमै, पूर्वाञ्चलबाट खेलाडी छनौटमा काे–काे परे ?

धनकुटा, मंसिर २४ सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ

भाेजपुर विमानस्थल बन्द

भाेजपुर, मंसिर २४ भोजपुरको एक मात्र टक्सार विमानस्थल कालाेपत्रेकाे काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षातले गर्दा रोकिएको काम मंसिर अाजबाट सुरु हुने भएकाले

अाज मुक्ति दिवस मनाइँदै

काठमाडाैं, मंसिर २४ आज २४ मंसिर अर्थात् ६६औं मुक्ति दिवस । यसका लागि सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । आजकै दिन २००७ सालमा मुक्ति सेनाले पहिलो पटक भोजपुर